
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री प्रसाद पाण्डेसँग नेपालका लागि कतारका राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेटवार्ता भएको छ । मन्त्री पाण्डे र राजदूत अन्सारीसहितको भेटवार्ताका क्रममा द्विपक्षीय हितका बारेमा छलफल भएको हो ।
२०८१ भाद्र १८, मंगलवार १३:०३ प्रकाशित