
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छिन् । सो क्रममा उनले आफ्नो भारत भ्रमण गिडविल भिजिट भएको प्रस्ट पारिन् । भ्रमणको मुख्य उद्देश्य दुईपक्षिय संयन्त्रलाई कसरी क्रियाशील बनाउने भन्नेमा केन्द्रित रहेको उनले बताइन् ।
२०८१ भाद्र १८, मंगलवार १२:४९ प्रकाशित