
काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले परराष्ट्रमन्त्री आरजु राणा देउवाको हालै सम्पन्न भारत भ्रमणबारे कडा टिप्पणी गरेका छन् । उनले परराष्ट्रमन्त्री राणालाई प्रधानमन्त्री सो सरह स्वागत गरेको भनेर चर्चा भएपनि लेण्डुप दोर्जेको घटना बिर्सन नमिल्ने बताएका हुन् ।
२०८१ भाद्र १८, मंगलवार १२:०९ प्रकाशित