काठमाडौँ । पोर्चुगलका लागि नेपाली राजदूत प्रस्तावित प्रकाशमणि पौडेलको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा केहीबेर अघिबाट पौडेलको सुनुवाइ सुरु भएको हो ।
२०८१ भाद्र १७, सोमबार १६:५० प्रकाशित