काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ सुरु भएको हो ।
२०८१ भाद्र १७, सोमबार १४:४६ प्रकाशित