इजरायलका लागि प्रस्तावित राजदूत पण्डितको सुनुवाइ सुरु


काठमाडौँ । इजरायलका लागि प्रस्तावित नेपाली राजदूत धनप्रसाद पण्डितको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारसिंह संसदीय सुनुवाइ समितिको बैठकमा सुनुवाइ सुरु भएको हो।

समिति बैठकमा उनले आफ्नो कार्ययोजना समेत पेस गरेका छन् ।

२०८१ भाद्र १७, सोमबार १२:३० प्रकाशित
ट्रेन्डिङ समाचार