काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले कानुन विभागमा सदस्यहरू मनोनयन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनीत गरेका हुन् । सो सम्बन्धी जानकारी विज्ञप्ति मार्फत पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएका छन् ।
२०८१ भाद्र १४, शुक्रबार १५:१३ प्रकाशित