
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा उभिएको छ । संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार नियन्त्रण ऐन–२०५९ को संशोधन विधेयकमाथि छलफल चलिरहेका बेला एकीकृत समाजवादी हदम्यादको विपक्षमा उभिएको हो ।
२०८१ भाद्र १४, शुक्रबार ११:४४ प्रकाशित