काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले वातावरण प्रदूषणबारे सरकार संवेदनशील रहेको बताएका छन् । शुक्रबार राजधानीमा वायु प्रदूषणले बालबालिका, महिला तथा सीमान्तकृत समुदायमा पारेको असर सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ठकुरीले सो कुरा बताएका हुन् ।
२०८१ भाद्र १४, शुक्रबार ११:४० प्रकाशित