काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने भएको छ । बिहीबार बस्ने केन्द्रीय समिति बैठकले नेताहरूको कार्यविभाजन गर्दै अगामी कार्ययोजना तय गर्न लागेको हो ।
२०८१ भाद्र १३, बिहीबार ११:४९ प्रकाशित