काठमाडौँ । नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) को समन्वयनमा विद्यार्थीहरूलाई इन्टनसिपको अवसर प्रदान गरिएको छ । नेविसंघ र स्वतन्त्र विद्यार्थी युनियन पूर्वाञ्चल क्याम्पस धरानको पहलमा पूर्वाञ्चल क्याम्पस र विभिन्न कम्पनीसँग १७ जना विद्यार्थीलाई इन्टनसीपको व्यवस्था गरिएको हो ।
२०८१ भाद्र १२, बुधबार १६:४५ प्रकाशित