काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत् व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् । मंगलबार ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयमा पूर्वऊर्जामन्त्रीहरुसँगको छलफलका क्रममा पुनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरू अघि बढाउनुपर्ने बताएका हुन् ।
२०८१ भाद्र ११, मंगलवार १६:३० प्रकाशित