
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र अव सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।
२०८१ भाद्र ११, मंगलवार १४:५६ प्रकाशित