
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संविधान मिचेको र संविधानको अपमानमा गरेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले संविधानको धारा जसरी अघि बढ्नुपर्ने हो त्यो अस्वाभाविक देखिएको आरोप लगाए ।
२०८१ भाद्र ११, मंगलवार १४:३१ प्रकाशित