
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले गरिबहरूका लागि अहिले परिचयपत्र बाहेक अरू सुविधा दिन सक्ने अवस्था नरहेको बताएका छन् । आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा मन्त्रालयले गरेको काम र सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले १३ जिल्लाका गरिबलाई परिचयपत्र दिन बाँकी रहेको बताए ।
२०८१ भाद्र ९, आईतवार १५:३० प्रकाशित