काठमाडौँ । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै खानले दलीय राजनीतिको व्यवस्थापन गर्न सके उपभोक्ताहरू नठगिने बताएका हुन् ।
२०८१ भाद्र ९, आईतवार १३:३७ प्रकाशित