
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयले केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदन उपर पदाधिकारीहरूसँग छलफलको तयारी गरेका छन् । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले साउन अन्तिम साता बसेको केन्द्रीय समिति बैठकमा आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
२०८१ भाद्र ६, बिहीबार १३:३१ प्रकाशित