काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणमा अन्योल देखिएको छ । भदौ १८ र १९ गते थाइल्याण्डमा छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री जाने भनिएको यो बैठक नै अन्योलमा देखिएको हो ।
२०८१ भाद्र ४, मंगलवार १४:३७ प्रकाशित