काठमाडौँ । पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी कार्ययोजनासम्बन्धी राजनीतिक दस्तावेजलाई अन्तिमरूप दिन समाजवादी मोर्चाको सचिवालय बैठक आइतबार बस्ने भएको छ । प्रचण्ड नेतृत्वको सरकार ढलेपछि साउन १ गते पहिलोपटक बसेको मोर्चाको बैठकले समीक्षात्मक राजनीतिक दस्तावेज तयार गरी १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो ।
२०८१ भाद्र २, आईतवार ११:३६ प्रकाशित