काठमाडौं । सरकारले झण्डै ६० जना सहसचिवको सरुवा गरेको छ । सरकारले यसको औपचारिक सार्वजनिक भने गरेको छैन । आज दिउँसो सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहसचिव सरुवाको जानकारी गराउनु हुनेछ । जसको सूची यस्तो छ । यसमा केही हेरफेर र थपघट हुने जनाइएको छ ।
१. डा. नारायण रेग्मी : संघीय मामिला तथा सामान्य प्रशासनबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
२. रामकृष्ण लामिछाने : पर्यटन मन्त्रालय
३. डा टोकराज पाण्डे : गृह मन्त्रालय
४. ऋषिराम तिवारी : गृह मन्त्रालय
५. कृष्णप्रसाद लम्साल : गृह मन्त्रालय
६. रमेश ढकाल : गृह मन्त्रालय
७. भरत खनाल : परराष्ट्र मन्त्रालय (महावाणिज्यदूतका लागि)
८. झक्क प्रसाद आचार्य : परराष्ट्र मन्त्रालय (महावाणिज्यदूतका लागि)
९. लक्ष्मीप्रसाद निरौला: परराष्ट्र मन्त्रालय (महावाणिज्यदूतका लागि)
१०. विन्देश्वरप्रसाद लेखक: परराष्ट्र मन्त्रालय (महावाणिज्यदूतका लागि)
११. मदन दाहाल : अर्थ मन्त्रालय
१२. निराजन घिमिरे: राष्ट्रपति कार्यालय
१३. चक्रबहादुर बुढा : राष्ट्रिय सुरक्षा परिषद् सचिवालय
१४. सूर्यबहादुर खत्री : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१५. प्रदिप कोइराला : श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
१६. दिपक नेपाल : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
१७. सुमन दाहाल : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय ( राजश्व अनुसन्धान विभाग
१८. महेश भट्टराई : अर्थ मन्त्रालय
१९. हरिशरण पुडासैनी : अर्थ मन्त्रालय
२०. दिपक लामिछाने: अर्थ मन्त्रालय
२१. गोपीकृष्ण कोइराला: अर्थ मन्त्रालय
२२. यमुना प्रधान: अर्थ मन्त्रालय
२३. कविता रेग्मी: अर्थ मन्त्रालय
२४. श्याम भण्डारी : अर्थ मन्त्रालय
२५. नवराज ढुंगाना: सुदूर पश्चिम प्रदेश
२६. अर्जुन भण्डारी: सुदूर पश्चिम प्रदेश
२७. ढुण्डी निरौला: महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
२८. शिवराम पोखरेल:उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय
२९ . चण्डी प्रसाद घिमिरे: प्रम कार्यालय
३०. कृष्णकुमारी श्रेष्ठ: प्रम कार्यालय
३१. यमलाल भुसाल: प्रम कार्यालय
३२. विनोदबहादुर कुँवर: प्रम कार्यालय
३३. शिवलाल तिवारी: प्रदेश प्रमुख कार्यालय कर्णाली
३४. ढुण्डीराज निरौला : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
३५. नरेन्द्रकुमार राना : लोकसेवा आयोग
३६. नारायणप्रसाद सापकोटा : निर्वाचन आयोग
३७. रितेशकुमार शाक्य : सामान्य अतिरिक्त
३८. टंक प्रसाद पाण्डे : सामान्य अतिरिक्त
३९. रामकुमार महतो : लोकसेवा आयोग
४०. बाबुराम गौतम : मुख्यमन्त्री का गण्डकी प्रदेश
४१. हुमकला पाण्डे : उद्योग वाणिज्य तथा आपुर्ति
४२. लक्ष्मी प्रसाद भट्टराई : शिक्षा मन्त्रालय
४३. निता पोखरेल : निर्वाचन आयोग
४४. नारायण प्रसाद भट्ट : सर्तकता केन्द्र
४५. पुश्कर न्यौपाने : कोशी प्रदेश प्रमुखको कार्यालय
४६. हेमराज तामाङ : कोशी प्रदेश मुख्य मन्त्री कार्यालय
४७. रुद्र प्रसाद पण्डित: राष्ट्रिय योजना आयोग
४८. कमल प्रसाद भट्टराई : राष्ट्रिय सुचना आयोग
४९. इश्वर राज पौडल : मुख्यमन्त्री कार्यालय वाग्मती प्रदेश
५०. पुश्पराज शाही : कर्णाली मुख्य मन्त्री कार्यालय
५१. प्रकाश दाहाल : संघीय मामिला तथा सामान्य प्रशासन
५२. राजेश्वर ज्ञावली : राष्ट्रिय योजना आयोग
५३. रघुराम विष्ट : मुख्य मन्त्री कार्यालय गण्डकी
५४. ज्ञानहरि घिमिरे : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय
केहि बढ्ने ….