काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला ले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पीडित मैत्री हुने दाबी गरेका छन्। कानुन न्याय तथा मानव अधिकार समितिमा मस्यौदा विधेयकमा आफ्नो धारणा राख्दै उनले यस्तो दाबी गरेका हुन्।
२०८१ श्रावण २४, बिहीबार १२:२७ प्रकाशित