काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा सुरु भएको छ । बैठकमा विभिन्न ११ वटा एजेण्डा तय भएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
२०८१ श्रावण २३, बुधबार १६:०९ प्रकाशित