
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएका नेकपा(बहुमत) समूहका नेता धर्मेन्द्र बास्तोलाले मोहन वैद्य क्रान्तिको नाममा समय व्यतीत गर्ने मात्र काम गरेकाले पार्टीबाट अलग भएको बताएका छन् । पार्टी पुनर्गठन, पछिल्लो राजनीति लगायत विषयमा बुधवार काठमाडौँमा धारणा राख्दै उनले वैद्यबाट क्रान्ति हुन नसक्ने निष्कर्ष निकालेका हुन् ।
२०८१ श्रावण २३, बुधबार १४:३८ प्रकाशित