काठमाडौँ । संसद्को शिक्षा समितिको बैठकमा मेडिकल शिक्षण संस्थाहरूको विषयमा छलफल जारी छ । बिहीबारको बैठकमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले दिने सम्बन्धनका विषयमा छलफल चलिरहेको छ ।
२०८१ श्रावण १७, बिहीबार १७:११ प्रकाशित