काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सिंहदरबारस्थित बसेरा होटेलमा एमाले सचिवालय बैठक सुरु भएको हो । बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने जनाइएको छ ।
२०८१ श्रावण १७, बिहीबार १३:१४ प्रकाशित