काठमाडौँ । नेपाली कांग्रेसमा महामन्त्री गगनकुमार थापाले युवाहरू वैदेशिक रोजगारीमा जाने कुरा स्वाभाविक भएको बताएका छन् । शनिबार जय नेपाल फाउन्डेसनले आयोजना गरेको सोलुखुम्बु जिल्लाबाट एसईई उर्तीण विद्यार्थीहरुलाई सम्मान कार्यक्रममा बोल्दै उनले युवाहरू वैदेशिक रोजगारी जाने अवस्था विगतमा कोरियामा पनि रहेको उल्लेख गरे ।
२०८१ श्रावण ५, शनिबार १२:५५ प्रकाशित