११ बजे विधायन समितिको बैठक बस्दै


काठमाडौँ । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।

सो बैठक साढे ११ बजे सिंहदरवारस्थित समिति सभापतिको कार्यकक्षमा बस्नेछ ।  बैठकमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको स्थलगत अवलोकन भ्रमणको विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

 

२०८१ श्रावण १, मंगलवार ०९:५० प्रकाशित
ट्रेन्डिङ समाचार