
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
आइतबार चाैथाेपटक प्रधानमन्त्रीमा नियुक्त भएका उनले आज बिहान ११ बजेका राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् ।
उनलाई राष्ट्रपति पौडेलले संविधानको ओलीलाई धारा ७६(२) अनुसार प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
२०८१ असार ३१, सोमबार ०६:४६ प्रकाशित