ओली प्रधानमन्त्रीमा नियुक्त


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

संविधानको धारा ७६ को  उपधाराबमोजिम उनलाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले असार २८ गते विश्वासको मत नपाएपछि  राष्ट्रपति पौडेलले स‌ंविधानको सो धाराबमोजिम सरकार बनाउनका लागि आह्वान गरेका थिए ।  राष्ट्रपतिले गरेको आह्वान बमोजिम कांग्रेसको समर्थनमा ‌ओली प्रधानमन्त्री भएका हुन् ।

२०८१ असार ३०, आईतवार १७:५३ प्रकाशित
ट्रेन्डिङ समाचार