काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डले राखेका अधिकांश विषयमा असहमति रहेको बताउँदै थप राजनीतिक टिप्पणी गरेर पीडा दिने पक्षमा आफू नरहेको बताएका छन् ।
विश्वासको मत लिने प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै लेखकले यस्तो बताएका हुन् ।
नेकपा एमालेले प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने क्रममा एमालेर कांग्रेसप्रति आक्रोश पोखेका थिए ।
२०८१ असार २८, शुक्रबार १५:१२ प्रकाशित