काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ ।
आइताबार १२ बजेका लागि सो बैठक बोलाइएको संसदीय दलको कार्यालयले जनाएको छ ।
बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।
बैठकमा सरकार, संसद र समसामयिक विषयमा छलफल हुनेछ ।
सम्बन्धित खबर

प्रतिक्रिया