बीआरआई फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक


काठमाडौं । सरकारले गत साता चीनसंग गरेको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ सार्वजनिक भएको छ ।

परराष्ट्र मन्त्रालयले मंगलबार अपराह्न आफ्नो वेबसाइटमा यसको पूर्णपाठ राखेको हो ।

बीआरआई मार्फत् नेपाल चीन सहकार्यको उद्देश्य, सहकार्यका क्षेत्र, प्राथमिकता, आर्थिक सहकार्यका विषयहरु, पारवहन कनेक्टिभिटी लगायत बुँदामा फ्रेमवर्क समेटिएको छ ।

यस्तो छ, फ्रेमवर्क

२०८१ मंसिर २६, बुधबार ०५:२७ प्रकाशित
ट्रेन्डिङ समाचार