काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंसिर ८ गते मंगलबार बस्ने भएको छ।
बैठक ललितपुरस्थित बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन्।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया