काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालबीच शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता भएको छ।
भेटका क्रममा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषय, संसद्का गतिविधि, विचाराधीन विधेयक तथा संसद्को प्रभावकारिताबारे छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया