काठमाडौं, २० असोज । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।
परिषद्का एक सदस्यका अनुसार सिफारिसमा परेका चारमध्ये उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दबाहेक अन्य सबै उच्च अदालतका न्यायाधीश हुन् ।
सिफारिस हुने न्यायाधीशहरूमा चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्द रहेका छन् ।
सम्बन्धित खबर





प्रतिक्रिया