ADVERTISEMENT

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस


काठमाडौं, २० असोज । न्यायपरिषद्ले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको छ ।

परिषद्का एक सदस्यका अनुसार सिफारिसमा परेका चारमध्ये उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्दबाहेक अन्य सबै उच्च अदालतका  न्यायाधीश हुन् ।

सिफारिस हुने न्यायाधीशहरूमा चन्द्रबहादुर सारु, जनक पाण्डे, गोकर्ण डाँगी र डा. रत्नबहादुर बागचन्द रहेका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार