काठमााडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार विरुद्ध बढि उजुरी पर्ने १० मन्त्रालय मध्ये भुमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पहिलो नम्बरमा छ । यो मन्त्रालय र मातहतका निकायको विरुद्ध अत्याधिक उजुरी परेको अख्तियारले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा यो मन्त्रालय र मातहतका निकाय विरुद्ध ३ हजार ३६ वटा उजुरी परेका थिए ।
सम्बन्धित खबर

प्रतिक्रिया