काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका लागि चार जना न्यायाधीश नियुक्त गरेका छन्। न्याय परिषद्को सिफारिसमा शुक्रबार डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी न्यायाधीशमा नियुक्त भएका हुन्।

सम्बन्धित खबर




प्रतिक्रिया