ADVERTISEMENT

हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली भएको छ भने तराईको मौसम सफा रहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार पनि हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। साथै, हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

 

तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार