काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलरको बिक्रीदर १५० रुपैयाँ ५९ पैसा र खरिददर १४९ रुपैयाँ ९९ पैसा तोकेको छ।
राष्ट्र बैंकका अनुसार एक युरोको बिक्रीदर १६९ रुपैयाँ ८ पैसा, पाउन्ड स्टर्लिङ २०२ रुपैयाँ २२ पैसा र अस्ट्रेलियन डलर १०४ रुपैयाँ १० पैसा कायम भएको छ।
त्यस्तै, साउदी रियालको बिक्रीदर ४० रुपैयाँ १२ पैसा, कतारी रियाल ४१ रुपैयाँ ३१ पैसा र कुवेती दिनार ४८८ रुपैयाँ ९३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया