काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन्।
रुसको अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ सम्मेलनमा सहभागी हुन उनी रुस गएका हुन्।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस प्रस्थान गरेका छन्। सम्मेलनमा ६० भन्दा बढी देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरू सहभागी हुने बताइएको छ।
सम्बन्धित खबर




प्रतिक्रिया