चार सयभन्दा बढी नायब सुब्बाको एकैपटक सरुवा (सरुवा सूचि यस्तो छ)


काठमाडौं ।  भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक चार सयभन्दा बढी नायब सुब्बाको सरुवा गरेको छ। मन्त्रालयले कर्मचारी व्यवस्थापन तथा प्रशासनिक आवश्यकता अनुसार नायब सुब्बाहरूको सरुवा गरेको जनाएको छ।

सरुवा भएका कर्मचारीलाई सम्बन्धित कार्यालयमा तोकिएको जिम्मेवारीअनुसार कामकाज गर्न मन्त्रालयले निर्देशन दिएको छ।

चार सयभन्दा बढी नायब सुब्बाको सरुवाको सूचि

2083-06-03 Non-Gazatted NaSu Merged_7fiqldr.pdf

प्रतिक्रिया

ट्रेन्डिङ समाचार