सुरक्षा परिषद् बैठक आज, सुनसरी घटनामा छलफल


काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बिहान ११:३० बजे बस्दैछ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा हुने बैठकमा सुनसरी घटनासहित देशको समग्र शान्ति–सुरक्षाको अवस्थाबारे समीक्षा गरिनेछ।

बैठकमा राष्ट्रिय सुरक्षा, प्रतिरक्षा नीति, सुरक्षा निकायको समन्वय तथा आवश्यक रणनीतिक विषयमा समेत छलफल हुने जनाइएको छ।

२०८३ श्रावण १४, बिहीबार ११:०८ प्रकाशित
ट्रेन्डिङ समाचार