नेपाल प्रहरीका ३६८ लेखा प्रमुख सरुवा काे कहाँ ? (सूचीसहित)


काठमाडौं । नेपाल प्रहरीले ३६८ जना लेखा प्रमुखहरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाका अनुसार आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसका आधारमा विभिन्न ब्यूरो, प्रदेश कार्यालय, प्रतिष्ठान, अस्पताल तथा जिल्ला प्रहरी इकाइमा इन्स्पेक्टर, वरिष्ठ सई, सई र असईहरूलाई लेखा प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको हो।

विशेष ब्यूरोमा इन्स्पेक्टर उदयकुमार चौधरी, साइबर ब्यूरोमा रविन ढकाल, सीआईबीमा प्रकाश शाह तथा ललितपुर प्रहरी परिसरमा वरिष्ठ सई अमृतकुमार भडेललाई खटाइएको छ।

https://drive.google.com/file/d/1IKcid_u3xIBDKQxfH-Io69PI201spBmo/view?usp=sharing

२०८३ असार १६, मंगलवार ०८:२० प्रकाशित
ट्रेन्डिङ समाचार