प्रधानमन्त्रीको अभिव्यक्तिमाथि संसद्मा विरोध


काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध गर्दै उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ माग गरेका छन्।

नेकपाका सांसद गोपाल शर्माले सरकारका उच्च पदाधिकारीबाट गैरजिम्मेवार अभिव्यक्ति आउने क्रम बढेको आरोप लगाए।

यसैबीच, सांसद हर्क साम्पाङले होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूको समस्या समाधान गरी पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

२०८३ असार ३, बुधबार १२:२७ प्रकाशित
ट्रेन्डिङ समाचार