संवैधानिक निकायमा पाँच अध्यक्षसहित १६ पद रिक्त ‘खल्तीका मान्छे’आउलान् कि इमानदार पात्र?हुनेछ बालेनको ‘लिटमस टेस्ट’ 


काठमाडौं ।नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै संवैधानिक परिषद् अहिले पूर्ण अवस्थामा पुगेको छ। तर, परिषद् पूर्ण हुँदासमेत लामो समयदेखि रिक्त रहेका विभिन्न संवैधानिक निकायका पाँच अध्यक्षसहित १६ भन्दा बढी पदमा नियुक्ति प्रक्रिया अघि नबढ्दा सरकारमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।

 

 

 

 

२०८३ जेष्ठ ११, सोमबार १६:५९ प्रकाशित
ट्रेन्डिङ समाचार