एसईईको कपि परिक्षणमा गम्भीर लापारवाही गरेको गुनासो सहित ३३ हजारले दिए पुनर्योगका लागि निवेदन


  •  हतारमा कपी परीक्षण गर्दा अन्याय ? एसईई बोर्डमाथि अभिभावकको आक्रोश

काठमाडौं ।माध्यमिक शिक्षा परीक्षा (एसईई)को कपि  परीक्षणमा गम्भीर लापारवाही भएको गुनासोसहित देशभरका ३३ हजारभन्दा बढी विद्यार्थी पुनर्योगका लागि पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३३ हजार ८५१ विद्यार्थीले पुनर्योगका लागि निवेदन दिएका छन्। यसले एसईईको नतिजामाथि नै गम्भीर प्रश्न उठाएको छ।

 

 

 

 

२०८३ जेष्ठ ९, शनिबार २२:१७ प्रकाशित
ट्रेन्डिङ समाचार