काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज पनि आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय तथा सरकारका महत्वपूर्ण निर्णयबारे छलफल हुने बताइएको छ।
Save my name, email, and website in this browser for the next time I comment.
Leave this field empty if you are human:
प्रतिक्रिया