काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक आज च्यासलस्थित पार्टी कार्यालयमा बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमाले सांसदहरूलाई विशेष निर्देशन दिने भएका छन्।
बैठकमा गत संसद् अधिवेशनमा पार्टीले खेलेको भूमिकाको समीक्षा गर्नुका साथै आगामी दिनमा सांसद र पार्टी नेताहरूले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल हुने संसदीय दलका उपनेता पद्मा अर्यालले बताइन्।
सम्बन्धित खबर




प्रतिक्रिया