काठमाडौं । अविरल वर्षाका कारण पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार नाम्सी खोला पुलमाथि लेदोसहितको पहिरो खस्दा आइतबार बिहान ७ः५५ बजेदेखि सडक अवरुद्ध भएको हो।
पहिरो पन्छाउन उपकरण परिचालन गरिएको छ। सडक डिभिजनले पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान गरेको छ।
सम्बन्धित खबर


प्रतिक्रिया